काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।

Logo