दुर्घटना भएको सौर्य जहाजमा १९ यात्रु थिए

दुर्घटना भएको सौर्य जहाजमा १९ यात्रु थिए

काठमाडौं एक्सप्रेस

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

काठमाडौं, – काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

Logo