सौर्य जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु (सूचीसहित)

सौर्य जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु (सूचीसहित)

काठमाडौं एक्सप्रेस

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

Logo