पूर्वडीआईजी खरेलले कुलमान घिसिङविरुद्ध दिए उजुरी

पूर्वडीआईजी खरेलले कुलमान घिसिङविरुद्ध दिए उजुरी

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् । कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको खरेलले बताए ।

Logo