पार्टी कार्यालयबाटै रास्वपा सभापति रवि लामिछाने पक्राउ

पार्टी कार्यालयबाटै रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौं एक्सप्रेस

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका छन् । प्रहरीले पक्राउ पुर्जी थमाएलगत्तै वनस्थली पुगेको प्रहरी टोलीले लामिछानेलाई पक्राउ गरेको हो ।

पक्राउअघि लामिछानेले समर्थकलाई संक्षिप्त सम्बोधन गरेका थिए । उनले अदालतको आदेशलाई पालना गर्दै गिरफ्तारी दिने घोषणा गरेका थिए ।

Logo