एमालेले बोलायो पार्टी सचिवालय बैठक

एमालेले बोलायो पार्टी सचिवालय बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं- सत्तारुढ नेकपा (एमाले)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।

आइतबार साँझ ५ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा पार्टीको सचिवालयको बैठक तय भएको छ ।

बैठकमा समसामयिक विषयसँगै पार्टी कार्यालय निर्माण लगायतका विषयमा छलफल हुने छ ।

Logo