सरकारका १०० दिनको समीक्षा गर्दै एमाले

सरकारका १०० दिनको समीक्षा गर्दै एमाले

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

आइतबार साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारको कामको समीक्षा हुनेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । पार्टी कार्यालय निर्माणमा आएका प्रतिक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Logo