प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक

काठमाडौं एक्सप्रेस

नेकपा(एमाले) संसदीय दलको बिहीबार बसेको बैठकमा सहभागी मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। बैठकले एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।तस्बिर : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo