काठमाडौं- साफ वुमेन्स च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र बंगलादेश १/१ को बराबरीमा खेलिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि मोनिका चक्काले ५३ औं मिनेटमा गोल गरेकी हुन् । त्यसको तीन मिनेटमा अमिशा कार्कीले गोल गर्दै बराबरीमा ल्याएकी हुन् ।
प्रतिक्रिया