रविलाई थप पाँच दिन हिरासतमै राख्न अनुमति

रविलाई थप पाँच दिन हिरासतमै राख्न अनुमति

काठमाडौं एक्सप्रेस

पोखरा, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच दिन म्याद थप भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ५ दिन म्याद थप गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

Logo