रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

काठमाडौं एक्सप्रेस

a’9Lu08sL n’l;sfª emf]n’Ë] k’n uf]/vf, !$ df3 . pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf j8f gDa/–@ l:yt ?Gr]t / j8f gDa/ # l:yt n’l;sfª hf]8g] gjlgld{t a’9Lu08sL n’l;sfª emf]n’Ë] k’n . tl:j/ M /f;;÷;f}hGo

गोरखा, – उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए ।

रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

Logo