आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं एक्सप्रेस

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१  पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1137.90138.50
EUR  (European Euro)1161.30162.00
GBP  (UK Pound Sterling)1185.85186.66
CHF  (Swiss Franc)1172.98173.73
AUD  (Australian Dollar)189.8190.21
CAD  (Canadian Dollar)1100.81101.25
SGD  (Singapore Dollar)1107.59108.06
JPY  (Japanese Yen)109.359.39
CNY  (Chinese Yuan)119.2219.30
SAR  (Saudi Arabian Riyal)136.7636.92
QAR  (Qatari Riyal)137.8338.00
THB  (Thai Baht)14.274.29
AED  (UAE Dirham)137.5437.71
MYR  (Malaysian Ringgit)132.5932.73
KRW  (South Korean Won)1009.949.99
SEK  (Swedish Kroner)114.3814.44
DKK  (Danish Kroner)121.6121.70
HKD  (Hong Kong Dollar)117.5717.64
KWD  (Kuwaity Dinar)1451.58453.55
BHD  (Bahrain Dinar)1365.78367.37
OMR  (Omani Rial)1358.17359.73

Logo