म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं एक्सप्रेस

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री सहितको छलफल काठमाडौँ, २० साउनः सहरी विकास मन्त्रालयमा मङ्गलबार मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री सहितको छलफल । तस्बिरः गोपाल दाहालरासस

काठमाडौँ, । म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Logo