बेइजिङ चीन,। प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एससिओ ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुगेका छन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका छन् । त्यसअघि प्रधानमन्त्री र उन नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
प्रतिक्रिया