सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं एक्सप्रेस

काठमाडौं , । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेर कीर्तिमानी उचाइमा पुगेको छ ।आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । हिजो (आइतबार) सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo