नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

काठमाडौं एक्सप्रेस

sf7df8f}F, @$ kmfu’gM sf+u|]; ;+;bLo bnsf] a}7s g]kfnL sf+u|]; ;+;bLo bnsf] laxLaf/ afg]Zj/sf] nf]T;]xndf a;]sf] a}7sdf g]sf ;efklt z]/axfb’/ b]pjf nufot ;xefuL . tl:a/M k|bLk/fh jGt÷/f;;

पाटन (ललितपुर), । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

Logo