यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं एक्सप्रेस

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज ( बुधबार)  का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1142.46143.06
EUR  (European Euro)1164.28164.98
GBP  (UK Pound Sterling)1186.84187.62
CHF  (Swiss Franc)1175.87176.61
AUD  (Australian Dollar)191.8492.23
CAD  (Canadian Dollar)1100.87101.29
SGD  (Singapore Dollar)1109.37109.83
JPY  (Japanese Yen)109.109.14
CNY  (Chinese Yuan)120.1020.19
SAR  (Saudi Arabian Riyal)137.9838.14
QAR  (Qatari Riyal)139.0939.26
THB  (Thai Baht)14.414.43
AED  (UAE Dirham)138.7938.95
MYR  (Malaysian Ringgit)134.4634.60
KRW  (South Korean Won)1009.719.76
SEK  (Swedish Kroner)114.8714.93
DKK  (Danish Kroner)121.9922.09
HKD  (Hong Kong Dollar)118.3218.40
KWD  (Kuwaity Dinar)1463.74465.69
BHD  (Bahrain Dinar)1377.88379.47
OMR  (Omani Rial)1370.01371.57

Logo