प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन हिरासतमुक्त

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन हिरासतमुक्त

काठमाडौं एक्सप्रेस

काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासतमुक्त भएका छन् ।

शेरचनलाई उनकी श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ । शेरचनसहित बैंकका अन्य कर्मचारी पनि आजै रिहा भएका छन् ।

Logo