तोलामा २ हजार रुपैयाँ घट्यो सुनको भाउ

तोलामा २ हजार रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं एक्सप्रेस

काठमाडौं ,। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको भएको छ ।

अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो ।त्यस्तै,चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Logo