प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

काठमाडौं एक्सप्रेस

उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक । बैठकमा औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ । बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

झापा, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएको छ ।

यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुने भएका छन् ।

Logo