एमाले अध्यक्ष ओलीद्वारा मतदान

एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौं एक्सप्रेस

eQmk’/, @! kmfu’g M g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLn] cfh eQmk’/sf] ;”o{ljgfos gu/kflnsf j8f g+= @ afnsf]6l:yt dx]G› zflGt dfWolds ljBfnodf cjl:yt dtbfg s]Gb|df dtbfg ug'{ cufl8 dtkq b]vfpb} . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।  अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्।

ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै उनले भने, “देशभर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास लिएको छु ।”

Logo