काठमाडौं, । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । फागुन २१ को निर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधसभा सदस्य पदको उम्मेदवार रहेका घिसिङले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेस गरेका हुन् ।
उनले विभिन्न ६ वटा शीर्षकमा आफ्नो खर्च भएको विवरणमा उल्लेख गरेका छन् । चुनावमा जम्मा खर्च १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।




प्रतिक्रिया