रवि पनि पुगे काठमाडौं अदालत

रवि पनि पुगे काठमाडौं अदालत

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा तारेख बुझ्न आइतबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका छन्।

उक्त मुद्दाको नियमित प्रक्रियाअनुसार तारेख लिन उनी अदालत पुगेका हुन्।

Logo