आज सुनचाँदीकै मूल्यमा वृद्धि

आज सुनचाँदीकै मूल्यमा वृद्धि

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन तोलामा १२ सयले बढेर ३ लाख १ हजाार रुपैयाँमा कायम भएको छ ।

यसअघि शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार चाँदी पाँच हजार १३० मा कारोबार भएको थियो ।

Logo