सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा आज सुनको बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ १६ सयले बढेर तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।

हिजो सोमबार दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो ।

Logo