यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं एक्सप्रेस

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको  । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1151.46152.06
EUR  (European Euro)1177.29177.99
GBP  (UK Pound Sterling)1204.60205.41
CHF  (Swiss Franc)1191.92192.68
AUD  (Australian Dollar)1108.41108.84
CAD  (Canadian Dollar)1110.72111.15
SGD  (Singapore Dollar)1118.56119.03
JPY  (Japanese Yen)109.489.51
CNY  (Chinese Yuan)122.1722.25
SAR  (Saudi Arabian Riyal)140.3840.54
QAR  (Qatari Riyal)141.5541.71
THB  (Thai Baht)14.644.65
AED  (UAE Dirham)141.2441.40
MYR  (Malaysian Ringgit)138.3238.47
KRW  (South Korean Won)10010.2410.28
SEK  (Swedish Kroner)116.3516.41
DKK  (Danish Kroner)123.7223.82
HKD  (Hong Kong Dollar)119.3319.40
KWD  (Kuwaity Dinar)1494.08496.04
BHD  (Bahrain Dinar)1401.38402.97
OMR  (Omani Rial)1393.40394.96

Logo