यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं एक्सप्रेस

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा तोकिएको छ ।

रोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1152.84153.44
EUR  (European Euro)1177.58178.28
GBP  (UK Pound Sterling)1205.62206.43
CHF  (Swiss Franc)1193.75194.51
AUD  (Australian Dollar)1109.58110.01
CAD  (Canadian Dollar)1110.33110.76
SGD  (Singapore Dollar)1119.25119.72
JPY  (Japanese Yen)109.569.60
CNY  (Chinese Yuan)122.5822.67
SAR  (Saudi Arabian Riyal)140.7140.87
QAR  (Qatari Riyal)141.9342.09
THB  (Thai Baht)14.674.69
AED  (UAE Dirham)141.6141.78
MYR  (Malaysian Ringgit)138.2638.41
KRW  (South Korean Won)1009.9810.02
SEK  (Swedish Kroner)116.3316.39
DKK  (Danish Kroner)123.7623.86
HKD  (Hong Kong Dollar)119.5019.58
KWD  (Kuwaity Dinar)1498.17500.13
BHD  (Bahrain Dinar)1405.30406.89
OMR  (Omani Rial)1396.98398.54

Logo