सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घट्यो

सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज (शुक्रबार) सुनको मूल्य घटेको हो । आज सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ ।

हिजो (बिहीबार) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।को मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Logo