सुनचाँदीकै मूल्यमा वृद्धि

सुनचाँदीकै मूल्यमा वृद्धि

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ८०० रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

हिजो (मंगलबार) सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियोत्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।

Logo