आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली बजारमा आज सुनचाँदी बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन दुई हजार ७०० रुपैयाँले र चाँदी १६० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा करोबार भएको सुनको मूल्य आज घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जानकारी दिएको छ।

Logo