राष्ट्रियसभा बैठक प्रारम्भ

राष्ट्रियसभा बैठक प्रारम्भ

काठमाडौं एक्सप्रेस

सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभाको १९औँ अधिवेशनमा सहभागीहरु । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, । राष्ट्रियसभा बैठक प्रारम्भ भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Logo