अध्यक्ष ओली र नेता लेखक रिहा

अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौं एक्सप्रेस

काठमाडौं, । प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको राससलाई बताए ।

Logo