वर्षको अन्तिम दिन सुनको मूल्य सामान्य घट्यो

वर्षको अन्तिम दिन सुनको मूल्य सामान्य घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नपाली बजारमा आज (सोमबार) वर्षको अन्तिम दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा ४०० रुपैयाँले कम हो ।

अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो 

Logo