अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं।  पृथ्वीराजमार्गको धादिङ कृष्णभीरमा त्रिशूली नदीले कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध बनाएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था मिलाएको छ। धादिङको जुगेखोलास्थित आफ्नै ‘एलपिजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँग सहकार्य गर्दै ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्ने (बोटलिङ) काम सुरु गरेको हो। कर्पोरेसनका सहायक प्रमुख कार्यकारी…

Logo