विराटनगरका सुजनलाई बेलायत सरकारको प्रतिष्ठित एमबिई सम्मान

बेलायत- गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित हुनुभएको छ । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित हुनुभएको हो । पदक सूची सार्वजनिक भएपछि रासससँग कुरा गर्दै कटवालले, आफू निकै खुसी भएको भन्दै यो…

Logo