विष्णुपुरकट्टीमा एमाले सचिवालय

सिरहा- नेकपा एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा हुने भएको छ । यस ठाउँमा भएको महाधिवेशनले २०४६ सालमा मदन भण्डारीलाई पहिलो पटक तत्कालिन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामवतार यादवका अनुसार विष्णुपुरकट्टीमा रहेको मदन भण्डारी स्मृतिपार्कलाई बैठक स्थल बनाइएको छ । उक्त स्थनमा…

Logo