राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं, – राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष…

Logo