मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउँदै छ : मन्त्री श्रेष्ठ

काठमाडौं, – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ मार्फत विद्यार्थीहरूलाई काम सिकाउन लागेको बताएकी हुन्। उनले भनिन्, ’भातृ सङ्गठनबाट युवा विद्यार्थीहरूले राजनीति सिक्ने हो भन्नुहुन्छ। विद्यार्थीहरूले राजनीति मात्र सिक्ने…

Logo