काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन हुनुमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन्। सदनको गतिरोध हटाउनमा सिंहदरबारस्थित सभामुखको कार्यकक्ष बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा विभाजनबारे बोलेका हुन्। जसपा विभाजनको आरोप तपाईँमाथि छ नि भन्ने जिज्ञासामा उनले भने, ‘आरोप त, अब अरू कसलाई देख्छन् र मान्छेहरूले प्रचण्डबाहेक नेपालमा…