हरेक साल वैशाख र कार्तिक महिनामा सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत २०८१ सालको पहिलो कार्यक्रम वैशाख ६ र ७ गते आयोजना हुुन गइरहेको छ । वर्षमा दुई पटक गरि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । नेपाल…