गाजामाथि इजराइलको हवाई आक्रमण, ७० जनाको मृत्यु

काठमाडौं, – इजराइलले गाजामाथि गरेको आक्रमणमा परी २४ घन्टामा ७० जनाको मृत्यु भएको छ । क्रिसमसको अवसरमा आइतवार इजराइली सेनाले गाजामाथि गरेको हवाई आक्रमणमा परी बालबालिका र महिलासहित ७० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्यालेस्टाइनका स्थानीय सञ्चार माध्यमका अनुसार इजराइलले गरेको यो आक्रमण हालसम्मकै ठूलो मानिएको छ। आइतवार मध्यरातबाट सुरु भएको आक्रमण आज…

Logo