दुर्गा प्रसाईँको आन्दोलनको चौथो दिन : आज भक्तपुरमा मोटरसाइकल र्‍याली गर्ने

काठमाडौं, । व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नो आन्दोलनको चौथो दिन आज भक्तपुरमा मोटरसाइकल र्‍याली गर्ने भएका छन् । दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिए । ‘आजलाई यति मात्र कार्यक्रम राखेका छौँ, सबै जना थाकेकाले’, उनले भने, ‘भोलीदेखि फेरी प्रदर्शनका कार्यक्रम बढ्छन्…

Logo