काठमाडाैं, । जाजरकोटमा मात्र भुकम्पबाट मर्नेको संख्या १ सय पुगेको छ । शसस्त्र प्रहरीको ट्र्याक रिपोर्ट अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा मात्र मृतकको संख्या १ सय पुगेको हो। जाजरकोटमा घाइतको संख्या १ सय ५ जना पुगेको छ। रकुम पश्चिमामा अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। यो सँगै मृतकको…