योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा विस्तार गर्न सकिए भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले वर्तमान समाजमा मन शुद्ध पार्नु अत्यावश्यक भएको उल्लेख गरे। उनका अनुसार मन शुद्ध नभए लोभ, लालसा र घमण्डजस्ता नकारात्मक प्रवृत्ति बढ्ने र…

Logo