राससमा ‘फोटो क्याप्सन’ लेखन कार्यशाला

काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस० को ६५ औँ वार्षिकोत्वसका अवसरमा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकका लागि आज क्याप्सन लेखन कार्यशाला गरियो । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा राससका उच्च व्यवस्थापक, सम्पादकीय नेतृत्व र विज्ञ तथा राससका पत्रकार, फोटो पत्रकार र फोटो सम्पादकबीच विद्यमान अभ्यास, प्रयोग र क्याप्सन लेखनका समस्याबारे विमर्श भएको थियो…

Logo