प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

काठमाडौँ, । प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो ९घोडा वर्ष० को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ ।…

Logo