ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशत वृद्धि

काठमाडौं, – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १४ करोड १६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा ९ करोड ६५ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा उल्लेख्य योगदान पुगेको…

Logo