एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

काठमाडौं– सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलको शेयर बिक्री गर्दै बाहिरिने घोषणा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफ्नो निर्णय पुनर्विचार गर्न भन्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको बिहीबार भृकुटीमण्डपमा उद्घाटन गर्दै सभामुख घिमिरेले केही व्यापारिक समूहले लगानी फिर्ता गर्ने निर्णयबारे आफ्नो…

Logo