कालीमाटीमा महँगियो गोलभेँडा

काठमाडौं, – कालीमाटी होलसेल तरकारी बजारमा गोलभेँडा महँगिएको छ । मंगलबार ठूलो गोलभेँडा प्रतिकिलो १५०, सानो लोकल गोलभेँडा १३० र टनेलको सानो गोलभेँडा १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सानो लोकल गोलभेँडा ९ प्रतिशत र टनेल गोलभेँडा १७ प्रतिशतले महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । त्यस्तै भन्टा १५…

Logo