काठमाडौं ,। आज बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको सुनको मूल्य अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन…